एजेनसी, १२ चैत । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ूहामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू […]