अझै पनि नेपालको ठूलो जनसंख्या गरिबीको रेखामुनि बाँच्न बाध्य छ । नेपाली समाजमा गरिबी, अभाव र अशिक्षा व्याप्त छ । मुलुकमा यही समाजको पिछडापनको विज्ञापन गरेर राजनीति गर्ने दल धेरै छन् । प्रजातन्त्रको लामो शासन व्यवस्थामा पनि जनताले गरिबी, अभाव, महँगी, भ्रष्टाचार, नातावाद, कृपावाद, तस्करी, कालोबजारी, सामाजिक द्वन्द्व, वैमनस्य, वैदेशिक रोजगारको बाध्यता भोग्न बाध्य भए […]
The post पेट पाल्ने र पेट फाल्ने अर्थ शास्त्रीय विभेद appeared first on राजधानी राष्ट्रिय दैनिक.