काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्विट मार्फत आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन्। As a mark of our deepest respect for former Prime Minister Abe Shinzo, a one day national mourning shall be observed on 9 July 2022. […]