ओलीले मागे कृषि मन्त्रीकाे राजीनामा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका हुन् । आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा उनले भने, ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’ […]

सम्बन्धित सामग्री

जसपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन्  । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए । यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीब

शंकर पोखरेल नेतृत्वमा रहेका थप दुई मन्त्रीले राजीनामा दिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहेका दुई जना मन्त्रीले पनि राजीनामा दिने तयारी गरेका छन् । यसअघि मंगलबार बेलुका एक जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।  पोखरेल नेतृत्वमा रहेका भौतिक तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेले पार्टीको निर्णयअनुसार भन्दै राजीनामा बुझाएका थिए । त्यसैगरी पोखरेल नेतृत्वमा रहेका कृषि मन्त्री विजय यादव...

लुम्बिनीका थप २ जना मन्त्रीले राजीनामा दिँदै

बुटवल : लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषिमन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। कृषि मन्त्री यादवले आफू बाहिर भएको र पाण्डेय अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा…

'संघीयता र गणतन्त्र ध्वस्त पार्न थालियो, अनि राजीनामा दियाैं'

गोरखा : गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण ३ जेठ २०७५ अघिको अवस्थामा पुर्‍याएपछि त्यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको छ। गण्डकी प्रदेशमा एमाले–माओवादीले संयुक्त सरकार बनाइसकेपछि मात्रै पार्टी एकीकरण भएको थियो। माओवादीबाट हरिबहादुर चुमान कानुनमन्त्री र लेखबहादुर थापामगर कृषि मन्त्री भएका थिए। तर, माओवादी पार्टीका यी दुवैले मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन्। माओवादीका दुुई मन्त्रीले एकैसाथ राजीनामा दिएपछि अहिले देशभर गण्डकी प्रदेश सरक...

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजिनामा, के होला सरकारको अवस्था ?

गण्डकी प्रदेशका दुई जना मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् । माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले वुधवार प्रदेशसभा ...

प्रचण्ड-माधव पक्षका सात मन्त्रीद्वारा राजीनामा घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीले राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्‍नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री राम…

मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त

काठमाडौं : सरकारले शंकरदास बैरागीलाई  मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए।  मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएकाे हो। कातिकमा कार्यकाल सकिने रेग्मीले ...