बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहेका दुई जना मन्त्रीले पनि राजीनामा दिने तयारी गरेका छन् ।
यसअघि मंगलबार बेलुका एक जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।
पोखरेल नेतृत्वमा रहेका भौतिक तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेले पार्टीको निर्णयअनुसार भन्दै राजीनामा बुझाएका थिए ।
त्यसैगरी पोखरेल नेतृत्वमा रहेका कृषि मन्त्री विजय यादव...