बुटवल : लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषिमन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।
कृषि मन्त्री यादवले आफू बाहिर भएको र पाण्डेय अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा…