मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त

काठमाडौं : सरकारले शंकरदास बैरागीलाई  मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए।  मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएकाे हो। कातिकमा कार्यकाल सकिने रेग्मीले ...

सम्बन्धित सामग्री

श्रम र ‘ब्रेन’ पलायनले देशमा संकट निम्तियो : शंकरदास बैरागी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदास बैरागीले कक्षा १२ पास गर्नसाथ विद्यार्थी बाहिर जाने प्रवृतिले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा चुनौती थपिएको बताएका छन् । अवसरको खोजीमा बाहिरिएका युवाका कारण देशमा दक्ष र सक्षम जनशक्तिको अभाव हुन थालेको उनको भनाइ छ । आइएसएसआर र खबर हबको आयोजनामा विहीबार भएको ‘आर्थिक कुटनीति र सीमा सुरक्षा […]

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

काठमाडाैँ – नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएका छन्। निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए। उहाँले यस केवलकार […]

मुख्यसचिव शंकरदास बैरागी अस्पतालमा भर्ना

काठमाडौँ । सरकारका मुख्यसचिव शंकरदास बैरागी अस्पताल भर्ना भएका छन्। उनी गत शनिबार अस्पताल भर्ना भएको सिभिल अस्पतालले जानकारी दिएको छ। ज्वरो आएको र परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। २०७९ साउनदेखि हालसम्म २५ हजार ५४३ जनामा डेंगु देखिएको छ। बिसं. २०६१ मा पहिलोपटक नेपालमा डेंगुको […]

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् । आजको बैठक सचिब दिनेश भट्टराईले संचालन गर्दैछन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि […]

नबिलले सुरु गर्‍यो एकीकृत कारोबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार सुरु भएको छ। नबिल बैंकको ३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रूपमा उद्...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभाग...

खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

मुख्यसचिव देउवा निवासमा

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् । काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।

उपत्यकामा छन् ७७ हजार अक्सिजन सिलिन्डर

२७ वैशाख, काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको कोभिड-१९ सहजीकरण बैठकले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न बिद्युत र पानीको सुनिश्चतता र थप सुरक्षा प्रबन्ध गर्नुपर्ने निष्कर्ष निकालेको छ । अस्पतालबाट खाली भएका सिलिन्डर आ-आफ्नो उद्योगमा समयमै पठाउनुपर्ने, कम जोखिममा रहेका र उत्पादन बढी भएका काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूको उत्पादन क्षमता हेरी बाहिरबाट काठमाडौं […]