बुढानिलकण्ठ बैठकमा के पाक्दै छ?

काठमाडौँ- सत्तारुढ दलहरु शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथको तयारी गरिरहँदा बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवास भने वर्तमान सत्तासँग नजोडिएका नेताहरुको चियागफले गुल्जार बनेको छ। देउवाहसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्का नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बैठकमा छन् भने लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई सहयोग

काठमाडौं- नेपाल एसबिआई बैंकले बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको हो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमूख बिनोद कूमार ढुङ्गेलले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए । […]

कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको कामका लागि छुट्टै आयोजना बनाउनुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको कामका लागि छुट्टै आयोजना बनाउन माग गरेका छन्  आइतबार प्रस्तावित धोबीखोला करिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।उनले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फ

बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा पछाडि परिन् लामा

पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो । लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले […]

बुढानिलकण्ठ उमा कुङफुको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ उमा कुङफु शाखाको आयोजनामा हुने बुढानिलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । एकदिने प्रतियोगिता शनिबार बुढानिलकण्ठ नगरपालिकाको कपनमा हुँदै छ । बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता रहने आयोजक शाखाका प्रमुख अस्मिन चौधरीले जनाएका छन् । नेपाल उमा कुङफु […]

नयाँ सरकार गठनबारे छलफल गर्न माधव नेपाल पनि पुगे बुढानिलकण्ठ

काठमाडौँ । नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् । संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध […]

देउवा भेट्न राजेन्द्र महतोसहित बुढानिलकण्ठ पुगे महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि नेताहरु बुढानिलकण्ठ पुगेको बताइएको छ। अध्यक्ष ठाकुर र महतो बिहान ९ बजे देउवा निवास पुगेका हुन्। नेताहरुबीच छलफल जारी रहेको छ।…

प्रधानमन्त्री ओली किन पुगे देउवा निवास बुढानिलकण्ठ ?

काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।

प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगे बुढानिलकण्ठ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।