बुढानिलकण्ठ उमा कुङफुको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ उमा कुङफु शाखाको आयोजनामा हुने बुढानिलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । एकदिने प्रतियोगिता शनिबार बुढानिलकण्ठ नगरपालिकाको कपनमा हुँदै छ । बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता रहने आयोजक शाखाका प्रमुख अस्मिन चौधरीले जनाएका छन् । नेपाल उमा कुङफु […]