नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको कामका लागि छुट्टै आयोजना बनाउन माग गरेका छन् आइतबार प्रस्तावित धोबीखोला करिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।उनले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फ