‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले सुपरस्पेसालिटी सेवा सुरु गरेको छ। भारतको लखनऊस्थित अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले नेपालगन्जमा सुपरस्पेसालिटी सेवा सुरु गरेको हो।
सुपरस्पेसालिटी अन्तरगत नेपालगन्ज मेडिकल कलेजले...
नेपालगन्ज आउने बिरामीले भारतका विशेषज्ञ चिकित्सकबाट उपचार पाउने भएका छन्। नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सेवा दिने विषयमा समझदारी भएको छ।...
नेपालगन्ज आउने बिरामीले भारतका विशेषज्ञ चिकित्सकबाट उपचार पाउने भएका छन्। नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सेवा दिने विषयमा समझदारी भएको छ।...
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा आइतबार र सोमबारको रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ।...
बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर आइतबार अस्पताल परिसरमा आइपुगेको हो।वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए।लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो। लुम्बिनी प्
नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराइरहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । कलेजको सञ्चालक संस्था लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो ।“अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीको उपचार भइरहेको छ,” […]
पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।...
बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो ।...
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत ४५ वर्षिया महिलाको निधन भएको हो।