बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज
पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।...
समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि बाँके अहिले उच्च जोखिममा छ । बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमध्यै २३ जना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ हुन । बाँकेसँगै प्रदेश ५ को अवस्था जटिल बन्दै गएको छ ।
बाँकेमा कोरोना भाइरसका शंकास्पद १३ जना ब्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। जिल्लाबाट अहिलेसम्म २३ जना बिरामीको नमुना(स्वाब) परीक्षणका लागि काठमाडौं पठाइएकोमा १३ जनाको रिपोर्ट प्राप्त भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। अझै १० जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको उनले बताए।