अस्पतालको फोहोर व्यवस्थापनको जिम्मा महानगरपालिकालाई

वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताललाई फोहोर मुक्त गरि सफा स्वच्छ बनाउन वीरगञ्ज महानगरपालिकाको अभियान सञ्चालन गरेको छ । अब उक्त अस्पतालको फोहोर ब्यवस्थापनको जिम्मा पनि महानगरपालिकाले लिने भएको छ । साउन एक गतेबाट यस्तो निर्णय भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले बताउनुभयो । अस्पताल जस्तो संवेदनशील ठाउँमा फोहोर रहेको […]

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।...

फोहोर व्यवस्थापन : सोचमा नै छ खोट

काठमाडौँ,२३ साउन । काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा)देखि नै खोलामा दैनिक फोहोर फालिएको छ । जाने बुझेका नागरिक नै साँझ बिहान मानिसको आँखा छलेर यसरी फोहोर फाल्न उद्दत छन् । नगरपालिकाको वडा नं ३ मा त फोहोर उठाउने जिम्मा पाएको खानेपानी तथा सरसफाई कार्यालयले फोहर उठाउने कार्य नै स्थगित गरेकाले अझै […]

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

२७ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले […]

फेरि थुप्रियो उपत्यकामा फोहोर

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा उपत्यकामा नै थुप्रिएको छ । सितापाईलादेखि सिस्डोलसम्म फोहोर लैजाने क्रममा स्थानीयको अवरोधका कारण फोहोर उठाउन सकिएको छैन ।पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीकोे अवरोधपछि फेरि फोहोर व्यवस्थापन नहुँदा फोहोर फाल्ने स्थानको अभावका कारण समसया उत्पन्न भएको छ । पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न […]

उपत्यकाको फोहोर संकलनमा फेरि समस्या, दश दिनदेखि सडकमै

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने उपत्यकाको नागरिकले भोग्नुपरेको छ।पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ।हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको

ल्यान्डफिल सञ्चालनमा आएसँगै इटहरीको फोहोर व्यवस्थापन

इटहरी उपमहानगरपालिकाले लामो समयदेखि समस्या भोग्दै आएको फोहोरको अब सहज ढंगले व्यवस्थापन हुने भएको छ। उपमहानगरले फोहोर व्यवस्थापनको जिम्मा दिएको कम्पनी वेस्ट एन्ड इनभारो केयर प्रालिले ल्यान्डफिल साइड सञ्चालनमा ल्याएसँगै व्यवस्थापन सहज भएको हो।...

तानसेन नगरपालिकामा फोहोर व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई

पाल्पा : तानसेन नगरपालिकाको फोहोर निजी क्षेत्रले व्यवस्थापन गर्ने भएको छ। वातावरणीय सुन्दर नेपाल प्राइभेट लिमिटेड कम्पनी रुपन्देहीले यहाँ उत्पादन हुने फोहोर संकलन तथा व्यवस्थापन गर्ने भएको हो।सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार तानसेन नगरपालिका र सुन्दर नेपालबीच फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।अबदेखि फोहोर उठाउने र व्यवस्थपन गर्ने झन्झटबाट नगरपालिका मुक्त भएको छ। १० वर्षसम्म यो काम सुन्दर नेपालले गर्नेछ।सम्झौताअनुसार तानसेन नगरपालिकाभित्र उत्पादन भएका सबै किसिमका फ

बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन निराकारले गर्ने

झापाको बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं कागेश्वरी नगरपालिका–८ मनोहरास्थित निराकार सरसफाइ सेवा प्रालिलाई दिएको छ । नगरपालिका र निराकारबीच सम्झौता भएपछि निराकारले फोहोर व्यवस्थापन गर्न थालेको छ । निराकारले १० लाख धरौटी राखेर काम गर्ने जिम्मेवारी लिएको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । निराकारले तीन वर्षका लागि सो जिम्मेवारी पाएको हो । […]

बिर्तामोडको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजीलाई

झापा। बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ। नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो। आज आयोजित एक कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौतापत्र हस्तान्तरण गरे। प्रालिले आगामी असार एक गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्नेछ। रासस

उपत्यकाको फोहोर व्यवस्थापन जिम्मा नेपवेस्टलाई दिने प्रस्ताव

लगानी बोर्डको कार्यालयले उपत्यकाको फोहोरमैला व्यवस्थापनाको जिम्मेवारीबाट हात झिकेपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी साबिककै नेपवेस्ट कम्पनीलाई दिने प्रस्ताव महानगरको विशेष अधिवेशनमा पुगेको छ। बोर्डले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय ...