पाल्पा : तानसेन नगरपालिकाको फोहोर निजी क्षेत्रले व्यवस्थापन गर्ने भएको छ। वातावरणीय सुन्दर नेपाल प्राइभेट लिमिटेड कम्पनी रुपन्देहीले यहाँ उत्पादन हुने फोहोर संकलन तथा व्यवस्थापन गर्ने भएको हो।सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार तानसेन नगरपालिका र सुन्दर नेपालबीच फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।अबदेखि फोहोर उठाउने र व्यवस्थपन गर्ने झन्झटबाट नगरपालिका मुक्त भएको छ। १० वर्षसम्म यो काम सुन्दर नेपालले गर्नेछ।सम्झौताअनुसार तानसेन नगरपालिकाभित्र उत्पादन भएका सबै किसिमका फ