लगानी बोर्डको कार्यालयले उपत्यकाको फोहोरमैला व्यवस्थापनाको जिम्मेवारीबाट हात झिकेपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी साबिककै नेपवेस्ट कम्पनीलाई दिने प्रस्ताव महानगरको विशेष अधिवेशनमा पुगेको छ। बोर्डले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय ...