पत्रकार दाहालका छाेराकाे उपचारमा सहयाेगस्वरूप उपप्रधानमन्त्री श्रेष्ठले एक महिनाकाे तलब दिने

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहालका छोराको उपचारका आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्

सम्बन्धित सामग्री

तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।

समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा ३०० उजुरी

२५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् । शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने

जुम्ला चन्दननाथ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रामदेवी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा मासिक तलब सुविधा नलिने घोषणा गरेकी छन् । आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेकी उपप्रमुख खड्काले पाँच वर्षसम्म प्राप्त हुने आफ्नो मासिक तलब एक महिला, दलित, गरिब तथा विपन्न समुदायका लागि खर्च गर्ने बताइन् ।उनले भनिन्, “कार्यविधि बनाएर कोष जम्मा भएको रकम ती वर्ग र समुदायका लागि खर्च गर्छौँ ।” विद्यमान कानुनले व्यवस्था गरेअनुरुप उपप्रमुखको हैसियतमा प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको

सर्वदलीय सहमतिमै तलब–सुविधा बढाइएको हो : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको दाबी गरेका छन्। मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा सरकारले मन्त्रिपरिषद्‌बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको जानकारी दिए। अ

मन्त्री झाँक्रीद्धारा आधा महिनाको तलब पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहयोग गरेकी छन्। मन्त्री झाँक्रीले आफ्नो आधा महिनाको तलब विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा  ट्रान्सफर गरी सहयोग गरेको उनको...

पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मृतक पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको आधा तलब दिएकी छिन्। गत बिहीवार भएको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै मन्त्री झाँक्रीले विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा रकम ट्रन्सफर गरिदिएकी हुन्। उनले ३२ हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन्। मन्त्री झाँक्रीले थोरै पैसाको अभावमा विश्वकर्माले ज्यान नै […]

विद्यालयका कर्मचारीद्वारा वृद्धि गरिएको तलब–सुविधा माग

मोरङ – गत साउनबाट मोरङको जहदाँ गाउँपालिकास्थित विद्यालयमा कार्यरत कर्मचारीले वृद्धि भएको तलब सुविधा नपाएको गुनासो गरेका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको विद्यालय तथा ३२ वटा विद्यालयमा कार्यरत करिब ७० जना सहयोगी कर्मचारीले वृद्धि भएको तलब–सुविधा नपाएको गुनासो गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा उनीहरूले सरकारसमक्ष वृद्धि गरिएको तलब सुविधा पाउनुपर्ने माग गरेका हुन्। […]

प्रगतिशील पत्रकार संघद्वारा पारिश्रमिक नदिने मिडिया हाउसलाई कारबाहीको माग

सेवासुविधासहित श्रमजीवी पत्रकारलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसलाई दबाब दिने र पारिश्रमिक नदिने मिडिया हाउसलाई प्रगतिशील पत्रकार संघले कारबाहीको माग गरेको छ

प्रदेशसभा सदस्य थापाले सबै तलब सुविधा सामाजिक कार्यमा खर्चिए

पोखरा । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेश सभासदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक कार्यमा खर्चिएका छन् । थापाले कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ का लागि सांसद्को हैसियतमा पाएका सम्पूर्ण तलब सुविधा सामाजिक काममा खर्चिएका हुन् ।उनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका बेला आफूले जनतासँग निर्वाचन भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिबद्धता व्यक्त गरेअनुसार आपूmले प्रदेश सभा सदस्यका रुपमा पाएको सम्पूर्ण