पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मृतक पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको आधा तलब दिएकी छिन्। गत बिहीवार भएको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै मन्त्री झाँक्रीले विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा रकम ट्रन्सफर गरिदिएकी हुन्। उनले ३२ हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन्। मन्त्री झाँक्रीले थोरै पैसाको अभावमा विश्वकर्माले ज्यान नै […]

सम्बन्धित सामग्री

सर्वदलीय सहमतिमै तलब–सुविधा बढाइएको हो : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको दाबी गरेका छन्। मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा सरकारले मन्त्रिपरिषद्‌बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको जानकारी दिए। अ

श्रमजीवी पत्रकारकाे तलब २५ प्रतिशतले बढाउन सुझाव

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीलाई समितिका अध्यक्ष राजेन्द्र अर्यालले ती प्रतिवेदन बुझाएका हुन् ।  प्रतिवेदन ग्रहण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले […] The post श्रमजीवी पत्रकारकाे तलब २५ प्रतिशतले बढाउन सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार मन्त्रीलाई प्रतिवेदन बुझायाे

काठमाण्डाै – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले आज सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा २५ प्रतिशतका दरले वृद्धि गर्न सिफारिस गरेको हो ।  प्रतिवेदन पेस गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवीको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा...

मन्त्री झाँक्रीद्धारा आधा महिनाको तलब पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहयोग गरेकी छन्। मन्त्री झाँक्रीले आफ्नो आधा महिनाको तलब विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा  ट्रान्सफर गरी सहयोग गरेको उनको...

मन्त्री झाँक्रीले दिइन् स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आधा महिनाको तलब

काठमाडौं : स्वर्गीय पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन्।उपचारका क्रममा २६ वर्षको उमेरमै काठमाडौंमा ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा झाँक्रीले रकम ट्रान्सफर गरिदिइएकी उनको सचिवालयले जनाएको छ।विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन्। अस्पतालको लापरबाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् ।विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पह

बेलायतले माग्यो १० हजार नेपाली नर्स,मासिक तलब साढे दुई लाखभन्दा बढी

कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रकृया थालिएको बताएका हुन् । मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ […]

पूर्व कानुनमन्त्री तामाङले भने : मन्त्री हुँदा पाएको तलब ऋण तिर्दै ठिक्क !

काठमाडौं – पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पार्नुभयो । १ सय ३० दिन कानुनमन्त्री भएर राजीनामा दिनु भएका उहाँले अहिले आफ्...