समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा ३०० उजुरी

२५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् । शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

सम्बन्धित सामग्री

पोखराका होटलमा सुविधा थपिए, तर, मूल्य थपिएन

व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा लाभ नपाएको उनीहरुको भनाई छ। पाहुनाको माग बढी तर, आगमन कम...

किवीले मूल्य नपाएको धनकुटाका किसानको गुनासो

धनकुटा । परम्परा मात्रै धान्ने निर्वाहमुखी खेतीलाई व्यावसायी बनाउनका लागि किवी खेतीतर्फ लागेका धनकुटाका किसान किवीले राम्रो मूल्य नपाउँदा निराश बनेका छन् । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरी प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै किवी खेतीतर्फ लागेका किसानलाई वर्षेनी किवी फलको मूल्य घट्दै जाँदा समस्यामा परेको बताएका हुन् । केही वर्ष […]

कैलालीमा सामाजिक सुरक्षा भत्ता कटौती

कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ ।आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो ।  आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम कम आएका कारण सेवाग्राहीहरुको बैंक खातमा कम रकम गएको उक्त नगरपालिकाले जनाएको छ । उक्त भत्ता पाउने सेवाग्राहीहरुका लागि &nbs

फिल्म हलले 'प्रकाश'लाई कम शाे दिएपछि प्रदीपको आक्रोश

काठमाडौं : अभिनेता प्रदीप खड्काले 'प्रकाश'लाई चित्तबुझ्दो शो नपाएको भन्दै आक्रोश पोखेका छन्। शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रदीपले आक्रोश पोखेका हुन्। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'प्रकाश'ले मल्टिप्लेक्समा भारतीय फिल्म 'लाइगर'को आधाभन्दा कम शो पाएको छ। पाएको शो पनि सबैलाई मिल्ने समयमा नभएको भन्दै निर्माण टोलीले आपत्ति जनाएको छ। फिल्मका मुख्य अभिनेता प्रदीपले हलमा फिल्मलाई सुहाउँदो शो नदिएको असन्तुष्टि व्यक्त गर्दै चोक चोकमा प्रोजेक्

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।...

कतै तपाईको ट्याक्स रिफण्ड पाउनुपर्नेभन्दा कम त भएन? यस्ता हुनसक्छन् कारण

कहिलेकाँही उचित क्रेडिटहरु दावी गर्न छुटाएका कारण तपाईले पाउनुपर्नेजति ट्याक्स रिफण्ड वा क्रेडिट नपाएको अवस्था पनि हुनसक्छ । त्यसैले आफूहरु सबै प्रकारका क्रेडिटका लागि योग्य भए नभएको जाँचेरमात्र वा जानकारी हासिल गरेरमात्र ट्याक्स फाइल गर्नुहोला । नत्र तपाइईको रिफण्ड रकम तपाईले पाउनुपर्ने रकमभन्दा कम हुनसक्छ । तपाईले यी क्रेडिटहरु दावी गर्न त छुटाउनुभएन ? राहत […]

कतै तपाईको ट्याक्स रिफण्ड पाउनुपर्नेभन्दा कम त भएन? यस्ता हुनसक्छन् कारण

कहिलेकाँही उचित क्रेडिटहरु दावी गर्न छुटाएका कारण तपाईले पाउनुपर्नेजति ट्याक्स रिफण्ड वा क्रेडिट नपाएको अवस्था पनि हुनसक्छ । त्यसैले आफूहरु सबै प्रकारका क्रेडिटका लागि योग्य भए नभएको जाँचेरमात्र वा जानकारी हासिल गरेरमात्र ट्याक्स फाइल गर्नुहोला । नत्र तपाइईको रिफण्ड रकम तपाईले पाउनुपर्ने रकमभन्दा कम हुनसक्छ । तपाईले यी क्रेडिटहरु दावी गर्न त छुटाउनुभएन ? राहत […]

खसीबोकाले उचित मूल्य नपाएको कृषकको गुनासो

असोज १८, धरान । लामो समयपछि सञ्चालनमा आएको कृषि बजारको पशु बजारमा कोशी पहाडी क्षेत्रबाट ल्याइएका खसी बोकाले उचित मूल्य नपाएको कृषकहरुले गुनासो गरेका छन् । करीब दुई वर्ष कोरोना संक्रमणका कारण आर्थिक अवस्था समेत दयनीय बनेका कृषकहरु खसी बोका पालेर विक्री गरेको रकमले दशैँ मजाले मनाउने अपेक्षा लिएर आएका थिए ।  कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत सुनसरी र मोरङका कृषकले खसी बोका विक्रीका लागि ल्याएका छन् । तर भनेजति मूल्य नहालेपछि धेरैजसो कृषकले खसीबोका विक्री नगरी फेरि घरतिरै फिर्ता लगेका छन् । खसीबोका बेच्नकै लागि ७०/८० किलोमिटर लामो दूरी बसयात्रा तय गरेर धरानको कृषिबजार आइपुगेका तेह्रथुम फेदापका केसर घिसिङले खसीको भाउ कृषि बजारमा गाउँभन्दा कम भएको गुनासो पोखे । उनले भने, ‘दलालहरुले कम मूल्यमा खरीद गर्न खोज्ने र उपभोक्तासँग सिधै सम्पर्क हुन कठिन हुने भएकोले पनि आफूहरुले बजार भाउ नपाएको गुनासो पोखे । ५ ओटा खसी लिएर आएका उनले तेह्रथुममै प्रति केजी जिउँदो खसी ६०० रुपैयाँमा विक्री भएपनि यहाँ ५५० रुपैयाँभन्दा बढी कसैले नहालेको गुनासो गरे । उनले भने, ‘आउँदा जाँदाको गाडीभाडा जोड्दा र बाटोमा गाडीमा ल्याउदा तौल समेत घट्दा यहा बेच्दा केही फाइदा देखिएन, अब गाउँमै लगेर बेच्ने हो ।’ त्यस्तै खाँदबारी संखुवासभाका नविन श्रेष्ठले पनि मूल्य तोकेर विक्रीका लागि ल्याएको हो त्यो अनुसारको भाउ नपाइएको बताए । उनी भन्छन्, ‘नाम अनुसारको बजारले काम नगरेको पाइयो, नाम कृषि बजार छ, फाइदाचाहिँ व्यापारीलाई छ ।’ असोजको पहिला हप्तादेखि धरानस्थित कृषि बजार खुला गरिएपछि खसीबोका विक्रीका लागि ल्याउन थालेका छन् । तर कृषकले सोचेजस्तो मूल्य नपाएपछि निराश भएर फर्कने गरेका छन् ।   यता व्यापारी पनि दशैँका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी देखिएका छन् । उनीहरु समेत खसी बोका विक्रीबाट विगतको जस्तो फाइदा नभएको बताउँछन् । व्यापारीहरु भने कृषकले आफ्नो भाउ नछोड्दा खरीद गरेर लगेको खसी बोकाबाट फाइदा नभएको बताउँछन् । तर कृषि उपज बजारको तथ्यांकले भने खसी बोका कारोबारमा विगतको भन्दा कम भएपनि कारोबार नै ठप्प भने नभएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको दुई हप्तामै तीन करोड बराबरको विक्री भएको छ । उनले यो अवधिमा ४ हजार खसीबोकाको कारोबार भएको जानकारी दिए । उनले यो बजारमा जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । कोरोनाकै कारण अर्थतन्त्रमा समेत प्रभाव पारेकाले विगतको जस्तो कारोकार हुन नसकेको कृषि बजारले जानकारी दिएको छ ।

महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम

पुरुषको तुलनामा महिलाले रोजगार क्षेत्रमा कम अवसर मात्र नपाएको होइन, पुरुषसरह काम गर्दा पनि महिलाले पुरुषभन्दा