चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

१९ साउन, काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकृत पनि संलग्न रहेको पाइएको छ । चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना प्रहरी पनि छन् । उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार […]

सम्बन्धित सामग्री

उच्च अदालतका न्यायाधीशका पीएसओ र घुमुवा नै अपहरणकारी !

उच्च अदालतका एक न्यायाधीशका सुरक्षा गार्ड (पीएसओ) र बालाजु प्रहरीका घुमुवा नै अपहरण काण्डमा पक्राउ गरेका छन् । न्यायाधिशका पीएसओ (प्रहरी हवल्दार) ३७ वर्षिय कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा ...

चिनियाँलाई अपहरण गर्ने प्रहरी पाटन उच्च अदालतका न्यायाधीशका पीएसओ

काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती मागेको आरोपमा पक्राउ परेका ६ जनामध्ये दुईजना प्रहरी भएको खुलेको छ। प्रहरीमध्ये एकजना पाटन उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका छन् । ३७ वर्षीय हवल्दार कर्ण गुरुङ रहेका छन् । अर्का जवान २८ वर्षीय शिव सुनार बालाजु वृत्तका घुमुवा रहेको प्रहरी स्रोतले जानकारी दियो । लाजिम्पाटस्थित चिनियाँ […]

यी हुन् चिनियाँको अपहरण गर्ने दुई प्रहरीसहितका अपहरणकारी, तस्बिरमा हेर्नुहोस्

दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् । उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्र

दोभासेको कन्चटमा पेस्तोल राखेर चिनियाँको खोजी, हतकडी लगाएरै अपहरण

पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ लगायत ६ जनाको समूह नेपालमा व्यवसायरत एक चिनियाँ नागरिकको गतिविधिबारे जानकार थिए । सोही अनुसार उनीहरुले निरन्तर फलो गर्दा थाहा भयो उनको एक नेपाली दोभासे पनि थिए ।दोभासेलाई धम्क्याएर उनीसम्म पुग्ने र अपहरण गरेर रकम कुम्ल्याउने योजनामा लागेका न्यायाधीशका पीएसोसहित ६ जनाको समूह प्रहरीको फन्दामा परेको छ।  प्रहरीले उनीहरुलाई राजधानीको गोंगबुबाट चिनियाँको अपहरण आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेमा पीएसओसहित अर्

चिनियाँलाई अपहरण गरी बन्धक बनाएको आरोपमा न्यायाधीशका पीएसओ पक्राउ

काठमाडौं । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका पीएसओको नाम प्रहरीले खुलाएको छैन । लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित एक होटलमा बन्धक बनाउँदै फिरौती मागिएको थियो । चिनियाँको अपार्टमेन्टबाट पैसा, मोबाइलसमेत अपहरणकारीले लगेका थिए । प्रहरीले पक्राउ परेकाको साथबाट ८ लाख […]