विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाले भोलि (शनिबार) प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छन् । जनसभाको अघिल्लो दिन आज (शुक्रबार) मार्चपास गरिँदै छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयबाट आज दिउँसो ३ बजे सुरु हुने मार्चपासले नगरका विभिन्न भागको परिक्रमा गर्ने नेताहरुले बताएका छन् । मार्चपासमा पार्टीका केन्द्रीय एवं प्रदेश...
The post विराटनगरमा भोलि ओली समूहको जनसभा, सुरक्षा व्यवस्था कडा appeared first on Purbeli News.