यू-१९ प्रिमियर कपः देवको शतकमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २८१ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३...

सम्बन्धित सामग्री

एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […] The post एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन first appeared on हाम्रो खेलकुद.

यू-१९ प्रिमियर कप: नेपाली युवा टोलीले छाडेको रवाफ

सम्भवत: नेपाली क्रिकेट टिम अहिले विश्व क्रिकेटमा नै फरक सन्देश दिन आतुर छ। राष्ट्रिय टिमले छाडेको पदचाप पछ्याइरहेको युवा टिमका धेरै खेलाडीले अब राष्ट्रिय टिमको ढोका ढकढक्याउन सुरु गरेका छन्। त्यसो त अहिले राष्ट्रिय टिममा पनि उम्दा खेलाडीको कमी छैन। तर कम्तीमा हाम्रो सिनियर मात्र होइन, ‘क्रिकेट बेस’ पनि अब बलियो बनेको मान्न सकिन्छ। नेपाली […]

यू-१९ प्रिमियर कप : नेपालले थप ब्याटिङ गरेन, जापानलाई १८७ रनको लक्ष्य

४ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्‍यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र […]

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ । नेपाल समूह 'ए' र जापान समूह 'डी' काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेकाे थियाे । यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ५७ रन, इन्डाेनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिकाे आ...

यू-१९ प्रिमियर कप : दिपेशले ६ विकेट लिँदा नेपालविरुद्ध बहराइन ७७ रनमै ‘अलआउट’

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमात्र जोड्न सक्यो । बहराइनका लागि मुहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । बहराइनका अन्य ब्याटरले दो...

यू-१९ प्रिमियर कप : नेपालले भोलि बहराइनविरुद्ध खेल्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो...

यू-१९ प्रिमियर कप : नेपालले भोलि बहराइनविरुद्ध खेल्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो...

एसिसी प्रिमियर कप क्रिकेट : इरानबिरुद्ध नेपाल दुई सय ७४ रनले विजयी

उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो । इरानका लागि आमेर खोर्सन्दले ३७ रन …

यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू१९ प्रिमियर कप बिहीबार देखी मलेसियामा सुरु हुँदैछ । यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्ष देखी प्रिमियर कप शैलीमा हुँदैछ । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ […] The post यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी first appeared on हाम्रो खेलकुद.