एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ । नेपाल समूह 'ए' र जापान समूह 'डी' काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेकाे थियाे । यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ५७ रन, इन्डाेनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिकाे आ...

सम्बन्धित सामग्री

एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […] The post एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन first appeared on हाम्रो खेलकुद.

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ ।

सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ । समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा आज जापानले हङकङलाई डिएल मेथडअनुसार ५७ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेपछि जापान र नेपालबीचको सेमिफाइनल सुनिश्चित भएको छ । नेपाल सम...

अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

साउदीसँग नेपालको निर्णायक खेल

नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ ।

नेपालको उत्कृष्ट सुरुआत

देव खनाल नेपालबाट यू–१९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । देवले बिहीबार इरानविरुद्ध एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा १ सय रनको इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् ।

एसीसी यू-१९ प्रिमियर कप : इरानविरुद्ध कप्तान देव खनालको विस्फोटक शतक

काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानविरुद्ध नेपालका कप्तान देव खनालले विस्फोटक शतक बनाएका छन् । ६० बलमा शतक पूरा गरे लगत्तै उनी आउट भए । यू १९ अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो दोस्रो शतक हो । यसअघि उनले यू १९ विश्वकप एसिया छनोटमा कुवेत विरुद्ध शतक हानेका थिए । नेपालको […]

यू १९ अन्तर्राष्ट्रिय क्रिकेट: देव दुई शतक बनाउने पहिलो खेलाडी

देव खनाल नेपालबाट यू १९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । देवले बिहीबार इरानविरुद्ध एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा १ सय रनको इनिङ्स खेल्दै सो कीर्तिमान बनाएका हुन् ।

एसीसी यू-१९ प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल इरानसँग खेल्ने

२ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्ने …