यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू१९ प्रिमियर कप बिहीबार देखी मलेसियामा सुरु हुँदैछ । यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्ष देखी प्रिमियर कप शैलीमा हुँदैछ । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ […] The post यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

यू-१९ प्रिमियर कपः वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल वर्षाका कारण प्रभावित बनेको छ । नेपालले दिएको २ सय ८१ रनको लक्ष्य यूएईले पछ्याइरहँदा क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षाले खेल प्रभावित बनेको हो । यूएईले ११ ओभर २ विकेट गुमाएर ५० रन जोडेक...

यू-१९ प्रिमियर कप : नेपालले थप ब्याटिङ गरेन, जापानलाई १८७ रनको लक्ष्य

४ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्‍यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र […]

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ । नेपाल समूह 'ए' र जापान समूह 'डी' काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेकाे थियाे । यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ५७ रन, इन्डाेनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिकाे आ...

साउदीसँग नेपालको निर्णायक खेल

नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ ।

यू-१९ प्रिमियर कप : नेपालले भोलि बहराइनविरुद्ध खेल्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो...

यू-१९ प्रिमियर कप : नेपालले भोलि बहराइनविरुद्ध खेल्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो...

एसीसी यू-१९ प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल इरानसँग खेल्ने

२ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्ने …