काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमात्र जोड्न सक्यो ।
बहराइनका लागि मुहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । बहराइनका अन्य ब्याटरले दो...