काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ ।
समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो...