मोरङमा एकैदिन दुईजनामाथि सामूहिक बलात्कार, तीन पक्राउ, चार फरार

१८ भदौ, विराटनगर । मोरङका दुई वेग्लावेग्लै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ […]

सम्बन्धित सामग्री

बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ, चार जना फरार

सिमकोट – मुगु जिल्लाको सदरमुकाम गमगढीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना नगर प्रहरीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित बालिकाले आफूलाई सामूहिक बलात्कार गर्ने नौ जनाविरुद्ध उजुरी दिएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो। मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थायी घर भई हाल गमगढीमा डेरा बस्दै आएकी १४ वर्षीया बालिकामाथि सामूहिक […]

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी &

युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार

काठमाडौँ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका […]

एक किशोरीमाथि सामूहिक बलात्कार

जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएकाे छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ।पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सिकेन्द्र साह सुडी रहेका छन्। प्रहरी स्रोतका अनुसार पीडित पक्षले ५ जनाको नाममा किटानी जाहेरी दिएको छ।घटनामा संलग्न भनिएका चार जना अझै फरार रहेका छन

बाटो भुलेकी महिलालाई झुक्याएर होटल पु्र्याई सामूहिक बलात्कार

काठमाडौँ, ९ माघ। मोरङको सुन्दरहरैचा–४ बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न […]

सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्कबाट ८ जना पक्राउ

काठमाण्डाै – सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनाल...

सामूहिक बलात्कार घटनाका ११ जना आरोपित पक्राउ

सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा […]

परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित मण्डल पक्राउ

राजविराज । परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपितलाई पक्राउ गरिएको छ । दुई वर्षअघि सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा सामूहिक बलात्कार घटनाका फरार देबनारायण मण्डललाई पक्राउ गरिएको छ । पक्राउ परेका आरोपित २५ वर्षीय मण्डल त्यहीँ गाउँपालिकाका हुन् । उनलाई छोटु भनेर बोलाउने गरिएको छ । पक्राउ परेका... The post परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित मण्डल पक्राउ appeared first on Purbeli News.

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

४ असार, सप्तरी । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार अभियुक्त पक्राउ

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इज