दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी &

सम्बन्धित सामग्री

दाङमा बसभित्र वृद्धामाथि बलात्कार, २ जना पक्राउ - NepaliPatra

काठमाडौँ । दाङको तुलसीपुर बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ । बिहीबार राति बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका […]

कैलालीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १० मा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय १६ र १७ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ । घटना १७ गते रातिको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। बलात्कारको […]

बौद्धिक अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई पक्राउ

काठमाडौं : दाङमा बौद्धिक अपाङ्गता भएकी एक युवतीलाई सामूहिक बलात्कार गर्ने एक आरोपीसहित २ जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका ५ न्युरोडकी एक २५ वर्षकी युवतीमाथि बिहीबार राती करिब सवा ८ बजे सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन्।लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले आरोपी तुलसीपुर– ५ बगरपुरका २९ वर्षीय शंकर विकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक बखत शाहीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार मतियार सोही ठाउँका कमल चौधरी पनि प

सुन्दरहरैचा सामूहिक बलात्कार : थप २ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । माघ ८ मा बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली लजमा ३ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई यसअघि नै पक्राउ गरेको थियो ।मंगलबार थप दुईजनालाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्

सामूहिक बलात्कार आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् ।गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ...

बलात्कारको आरोपमा प्रहरीसहित दुइ जना पक्राउ

रुपन्देहीमा सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घटनाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।

सामूहिक बलात्कारको आरोपमा प्रहरीसहित २ जना पक्राउ

११ माघ, बुटवल । सामूहिक बलात्कारको आरोपमा रुपन्देहीमा प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा …