सिमकोट – मुगु जिल्लाको सदरमुकाम गमगढीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना नगर प्रहरीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित बालिकाले आफूलाई सामूहिक बलात्कार गर्ने नौ जनाविरुद्ध उजुरी दिएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो। मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थायी घर भई हाल गमगढीमा डेरा बस्दै आएकी १४ वर्षीया बालिकामाथि सामूहिक […]