काठमाडौँ, ९ माघ। मोरङको सुन्दरहरैचा–४ बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न […]