शिवरात्रि फिवर, बाबाजीको ग्ल्यामर

पश्चिमी वायुको प्रभावले काठमाडौंको वातावरण चिसिएको छ । आकाश धुम्म छ, मौसम उदास छ । तर, पशुपतिनाथ परिसर छिचोल्दै जाँदा 'मुड' तुरुन्तै 'चेन्ज' हुन्छ । त्यहाँको माहौल विन्दास छ । चिसो मध्यन्ह 'टप लेस' बाबाजीसँग हाम्रो साक्षात्कार हुन्छ । गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको …

सम्बन्धित सामग्री

डायरी अफ शिवरात्रि

त्यो रात मैले सराब पिएको थिइनँ, न त बेहोस हुने गरी घोट्टा नै सेवन गरेको थिएँ । चोर, पाकेटमार, जोगी सन्त महन्त, महिला र पुरुषबाट घेरिएर पनि म एक्लो तर स्वाधीन भएको अनुभूति गरे ।

सन्दर्भ शिवरात्रि : शिव तत्व नै परम तत्व हो

भोलि शिवरात्रि, शिवरात्रिको अवसरमा हरेक वर्ष पशुपतिनाथलगायतका शिवमन्दिरहरुमा ठूलो मेला लाग्ने गर्छ । देवाधिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनुजस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नुपर्दा उहाँ यति व्यापक हुनुहुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन । किनकि उहाँ स्वयं असाध्य हुनुहुन्छ, […]

शिवरात्रि पर्वको तयारी पूरा

काठमाडौं । आगामी शनिबार मनाइने महाशिवरात्रि पर्वको विशेष तयारी पूरा भएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न करिब २० लाख भक्तजन आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिको तयारी’bout जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सो’bout जानकारी दिएका हुन् । कोषका प्रवक्ता एवं […] The post शिवरात्रि पर्वको तयारी पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पँधेरीको शिवरात्रि

पँधेरी गाँउकी सबैभन्दा सुन्दर केटी । नाम जस्तै उनको रुप पनि एकदमै भिन्न छ । गोलो उज्यालो अनुहार, अग्लो कद, पुटुक्क भरिन लागेका छाती, छिनेको कम्मर, लामो खैरो कपालले उनी कुनै अप्सरा जस्तै लाग्छिन् । गाँउघरकै सामान्य पहिरनमा पनि पँधेरी निकै आकर्षक देखिन्छिन्, त्यसैले गाँउका युवादेखि अधवैंसेहरु समेत उनलाई लोभिएर हेर्छन् । कतिले त उनलाई आफ्नी […]

शिवरात्रि र गाँजाको सम्बन्ध

पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । सम

कोरोनापछिको शिवरात्रि : थरी थरी फूल, थरी थरी बाबा ! (फोटो)

महाशिवरात्रि पर्वका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भोली रहेको शिवरात्रि पर्वमा झन्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमानका साथ आवश्यक तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । दर्शनार्थीहरुका लागि लाइन बस्न डोरी तान्ने, स्वयंसेवक परिचालन गर्ने लगायतका काम भइरहेको छ भने आज बेलुकादेखि नै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुँदैछन् । पशुपति क्षेत्रमा फूलहरू सजाउने

भोलि शिवरात्रि २४ घण्टामा ५ राजयोग, यी हुन् उपवासका विधि

एजेन्सी, १६ फागुन । भोलि शिव पूजाको महापर्व अर्थात् शिवरात्रि । पञ्चांगका अनुसार यो दिन फाल्गुन कृष्ण पक्षको चतुर्दशीमा पर्छ । जुन यसपटक चैत १ गते हो । शिवपुराणमा लेखिएको छ कि महाशिवरात्रिमा शिवलिंगबाट सृष्टि सुरु भएको थियो । यस दिन भगवान विष्णु र ब्रह्माजीले पहिलो पटक शिवलिंगको पूजा गरेका थिए। त्यसयता हरेक युगमा यस […]

पशुपति क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्र

१४ फागुन, काठमाडौं । महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएकाे छ । करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएकाे पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनका अनुसार शिवरात्रिकाे महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्‍याउने उद्देश्यले चित्रकला बनाइएको हो । उनले […]

यस कारण विशेष छ यस बर्षकाे शिवरात्रि, ४ राशीलाई उत्तम

शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ । त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो । यो वर्ष महाशिवरात्रिमा ठ्याक्कै त्यही योग परेको छ जुन् योगमा... The post यस कारण विशेष छ यस बर्षकाे शिवरात्रि, ४ राशीलाई उत्तम appeared first on Purbeli News.