सन्दर्भ शिवरात्रि : शिव तत्व नै परम तत्व हो

भोलि शिवरात्रि, शिवरात्रिको अवसरमा हरेक वर्ष पशुपतिनाथलगायतका शिवमन्दिरहरुमा ठूलो मेला लाग्ने गर्छ । देवाधिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनुजस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नुपर्दा उहाँ यति व्यापक हुनुहुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन । किनकि उहाँ स्वयं असाध्य हुनुहुन्छ, […]

सम्बन्धित सामग्री

भगवान शिव, अंग प्रत्यारोपण र वर्तमानको उपलब्धि

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । यति मात्र शास्त्रहरुले दिएको ज्ञान र गरिएको पौराणिक अभ्यासबाट पनि …

शिवरात्रि र गाँजाको सम्बन्ध

पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । सम

भोलि शिवरात्रि २४ घण्टामा ५ राजयोग, यी हुन् उपवासका विधि

एजेन्सी, १६ फागुन । भोलि शिव पूजाको महापर्व अर्थात् शिवरात्रि । पञ्चांगका अनुसार यो दिन फाल्गुन कृष्ण पक्षको चतुर्दशीमा पर्छ । जुन यसपटक चैत १ गते हो । शिवपुराणमा लेखिएको छ कि महाशिवरात्रिमा शिवलिंगबाट सृष्टि सुरु भएको थियो । यस दिन भगवान विष्णु र ब्रह्माजीले पहिलो पटक शिवलिंगको पूजा गरेका थिए। त्यसयता हरेक युगमा यस […]

जलेश्वरको महालिङ्गमा विशेष सरसफाइ

शिवरात्रि आउनै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गरेका हुन्)।

पशुपति क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्र

१४ फागुन, काठमाडौं । महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएकाे छ । करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएकाे पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनका अनुसार शिवरात्रिकाे महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्‍याउने उद्देश्यले चित्रकला बनाइएको हो । उनले […]

पाशुपत क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

काठमाडौं, ११ फागुन :  काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोट’को प्रयोग गरेर […]

पाशुपत क्षेत्रका पर्खालमा शिव-पार्वतीको पेन्टिङ (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो। शिवरात्रिसम्ममा पेन्टिङ सक्ने गरी काम भइरहेको छ। यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ। ‘वेदर कोट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष […]

यस कारण विशेष छ यस बर्षकाे शिवरात्रि, ४ राशीलाई उत्तम

शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ । त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो । यो वर्ष महाशिवरात्रिमा ठ्याक्कै त्यही योग परेको छ जुन् योगमा... The post यस कारण विशेष छ यस बर्षकाे शिवरात्रि, ४ राशीलाई उत्तम appeared first on Purbeli News.

भगवान शिव प्रतिकको रहस्य

शिवरात्रि फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । धर्मिक विश्वास अनुसार भगवान शिव चतुर्दशीका स्वामी मानिन्छ । यो दिन चन्द्रमा सूर्यको अति नै निकट हुन्छन् । समस्त भूतहरुका अस्तित्व मेटाएर परमात्मासंग आत्मसाधना गर्ने रात हो शिवरात्रि …