र्‍यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। लाउरेसहित चार जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन मागेको थियो। […]

सम्बन्धित सामग्री

लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ। ब्राउन सुगर कारोबार गर्दैगर्दा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए।

लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ब्राउन सुगर केसमा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

र्‍यापर लाहुरेलाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : लागु औषध कारोबारमा प्रकाउ परेका र्‍यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतले म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो। लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए। यसअघि अदालतले पहिलोपटक ८…

ब्राउन सुगरसहित समातिएका लाउरेलाई थप ११ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

कास्की- ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो। प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरे पनि अनुसन्धान पूरा भइनसकेको बताएको छ। कास्की […]

र्‍यापर 'लाहुरे' अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

लागूऔषध कारोवारीसँग पक्राउ परेका र्‍यापर ‘लाउरे’लाई १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  पुस १४ गते पोखराको न्यूरोडबाट लागूऔषधसहित पक्राउ परेका आशीष रानामगर अर्थात् लाहुरेलाई यसअघि ७ दिनको म्याद थप भएको थियो ।  अहिले दोस्रो पटक १७ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए ।  ‘१७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएका छौं,’ एसपी थापाले लोकान्तरसँग भने ।  प्रहरीको प्रारम्भिक अ...

र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २६ पुस। लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन […]

र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अनुमति

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए ।पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पुस २१ बाट लागू हुनेगरी आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चि

लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप

पोखरा । लागूऔषध प्रकरणमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो । लाउरे पुस १६ गते प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ […]

लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । लाउरेलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो । लागू औषध ब्राउनसुगर खरिद गरिरहेको अवस्थामा उनी […]

र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीसँग अरु चारजना पनि पक्राउ परेका छन् । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने […]