काठमाडौँ। ब्राउन सुगर कारोबार गर्दैगर्दा पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए।