बंगलादेशमा गत वर्ष ५८५ विद्यार्थीले गरे आत्महत्या

बङ्गलादेशमा पाँच सय ८५ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानकी प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताइन्। […]

सम्बन्धित सामग्री

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

काठमाडौं, २७ श्रावण । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ। सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन्। प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको […]

‘२१ सय शुल्क तिर्न नसक्दा आत्महत्या’

मृतकका बाबुको दाबी– शुल्क नतिर्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि छोराले आत्महत्या गर्‍यो धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्की गत वर्ष बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए । जसोतसो...

बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या

एजेन्सी । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना […]

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि अन्य प्रदेशको तुलनामा अत्यधिक छ । सोही अवधिमा प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा ९०६ जना

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । रामेछापका ८ वटा स्थ

यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो

पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आत्महत्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आत्महत्याको बाटो रोजेका थिए । श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति समेत पाए

जापानमा बाल आत्महत्या दरमा वृद्धि

टोक्यो,(एजेन्सी) । चार दशककै तुलनामा अहिले जापानमा बाल आत्महत्या दर निकै बढेको कुरा शिक्षा मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै जापानको स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका कारण विद्यालयहरू धमाधम बन्द हुन थालेपछि प्राथमिकदेखि उच्च माध्यमिकस्तरका ४ सय १५ जना बालबालिकाले आत्महत्या गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले जनाएको छ । पछिल्लो वर्षको तुलनामा […]

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ।प्रदेश प्रहर