एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको ओलीको आरोप - NepaliPatra

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको उनको भनाइ छ । […]

सम्बन्धित सामग्री

केपी ओलीको आरोप- बैंकहरू मिटरब्याजी भए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी भएको आरोप लगाएका छन् ।

सरकारले जालसाजी गरेर एनसेललाई कौडिको भाउमा बेचेको ओलीको आरोप

काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम को वसन्तपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो आरोप लगाएका हुन् । ओलीले सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल […]

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको ओलीको आरोप

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप […]

सरकारले चोलेन्द्रलाई नजरबन्द गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर...

निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।&n

ओलीको आरोप : स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् । ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु […]

काँग्रेसले ‘भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको’ ओलीको आरोप

काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् । ‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो […]

गठबन्धनले अमेरिकालाई छक्याएको ओलीको आरोप

काठमाडौं, २ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका हुन् । बैठकमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनको भनाई उदृत गर्दै एक एमाले सांसदले भने,‘अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन, जो कोहीलाई छक्याउन सक्छन् […]