सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

सम्बन्धित सामग्री

काँग्रेसको वरियतामा रामचन्द्र पौडेलपछि प्रकाशमान सिंह

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गर्दा पहिलो नाम रामचन्द्र पौडेलको उल्लेख गरेका छन् । पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भई वरिष्ठ नेताका रुपमा मानिएका थिए । उनको त्यतिबेला वरियता दोस्रो नम्बरमा थियो । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य मनोनित […]