मधेस प्रदेशका तीन हेभिवेट नेताहरूलाई नेपाली कांग्रेसले संघबाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । विमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना र सह महामन्त्री फरमुल्लाह मन्सुरलाई मधेस प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको प्रदेश सभापति कृष्ण यादवले रातोपाटीलाई बताए ।निधि मधेसी क्लस्टरबाट, ढुंगाना खसआर्य कोटाबाट र मन्सुर मुस्लिम क्लस्टरबाट सिफारिस भएको यादवको भनाई छ । गत निर्वाचनमा तीन जानै नेता पराजित भएका थिए । निधि धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए भने ढुंगाना धनुषा २