अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र...

सम्बन्धित सामग्री

‘आइएमई पे’मार्फत गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि...

आइएमई पे मार्फत गोल्डस्टारको जुत्ता किन्दा छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड’को आइएमई पेले गोल्डस्टार सुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । वैशाख ५ सम्म ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ । नेपालको एक […]

आइएमई पेमार्फत गोल्डस्टारका जुत्ता खरीदमा छूट

काठमाडौं । आइएमई पेले ‘गोल्डस्टार सुजसँग नयाँ वर्ष’ अफर सार्वजनिक गरेको छ । सोमवारदेखि शुरू भएको यो अफर २०८० वैशाख ५ सम्म कायम रहने बताइएको छ । यस अफरअन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमबाट जुत्ता खरीद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट प्राप्त गर्न सकिनेछ । आइएमई पे र गोल्डस्टार सुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धन गर्न सो सम्झौता गरिएको बताइएको छ । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी गर्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।

गोल्डस्टार जुत्तामा ३०% देखि ३०० रुपैयाँसम्म छुट

‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।  सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

गोल्डस्टार किनेको बिल ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ३० प्रतिशत छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बत