आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ। हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो। सम्झौताअनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आईएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ। सम्झौतापत्रमा आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत […]