काठमाडौँ- सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ । उत्तर कोरियाको हतियार परीक्षण र बढ्दो आणविक धम्कीपछि दक्षिण कोरिया र अमेरिकाले सुरक्षा सहयोग बढाएका छन् । दुई मुलुकबीच यसै साता पाँच […]