अमेरिकाले युक्रेनलाई थप घातक हतियार सहयोग गर्ने

३ चैत, काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ । सैन्य सहायताको निर्णयमा संलग्न […]

सम्बन्धित सामग्री

अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई घातक हतियार दिने योजना बनाएको बताउनुभएकाे थियाे । हतियारको विस्तृत विवरण नै आफूहरुसँग रहेको ब्लिंकेनले दावी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले […]