कमजोर बलिङ र फिल्डिङले तुहियो सपना

कमजोर बलिङ र फिल्डिङपछि नेपालको महिला एसिया कप क्रिकेटमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपाल शुक्रबार एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । तर, नेपाल फेरि एक पटक सेमिफाइनलमै रोकियो ।

सम्बन्धित सामग्री

नेपाली विद्यार्थीको गन्तव्य युरोप‚ अमेरिका बन्दै

विराटनगर : रोहित मण्डलको सपना थियो– स्नातकोत्तर पढाइ पूरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने। उनको स्नातकोत्तरको नतिजा पनि भनेजस्तै आयो।उनले आफ्नो सपना पूरा गर्न हरसम्भव प्रयास गरे तर समयमै शैक्षिक प्रमाणपत्र नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरीक्षकका लागि आवेदन दिन पाएनन्।प्रहरी अधिकृत बनेर देशमै केही गर्ने भन्ने उनको सपना तुहियो। अहिले उनी विदेशिने तरखरमा छन्। व्यावहारिक शिक्षा र रोजगारीको अवसर कम भएकाले पनि कमाउँदै पढ्ने उद्देश्यले विदेश जाने तयारीमा रहेका उनी विराटनगर–

एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो। दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्। क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे…

ठूलो पार्टी हुने एमाले सपना कसरी तुहियो ? ओलीले औँल्याए चार कारण

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ४ मंसिरको आम निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा नल्याउनुमा आन्तरिक र बाह्य चार कारण औँल्याएका छन् ।

परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहाँको थाप्लोमा आमा, बुवा र दुई […]

परिवारका सबै सदस्य अपाङ्गता भएपछि…

काठमाडौँ,३ भदौ । धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहाँको थाप्लोमा आमा, […]

अपाङ्ग भत्ताको भरमा  जिविकोपार्जन

धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन्  । आमालाई क्यान्सर रोगस

विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं, असार ४ । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे […]

विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ

डुंगामा अडिएको मधेसको ‘जीवनरेखा’

सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ। पुल भएर कमला नदी तर्ने वर्षौंदेखिको सपना पूरा नहुँदै तुहियो। पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ सोचेकी थिएँ। दस वर्षमा कमला पुल त बन्यो तर टिकेन। समान्य बाढीले...

गण्डकीमा नबन्ने भो बहुमत सरकार, मुख्यमन्त्री पाउने कांग्रेसको सपना तुहियो

गोरखा : गण्डकी प्रदेशमा बहुमत सरकार गठन गर्न प्रयासरत कांग्रेस, माओवादी, जसपा र राजमो (राष्ट्रिय जनमोर्चा) असफल भएका छन्।निर्णायक दल राजमोका  संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसकेका हुन्। आफ्नो पक्षमा ३० जनाले हस्ताक्षर गरेको बताए पनि थापाले हस्ताक्षर गर्न नमानेपछि पोखरेलको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ बमोजिम आह्वान गरेअनुसार