एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो। दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्। क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे…