ठूलो पार्टी हुने एमाले सपना कसरी तुहियो ? ओलीले औँल्याए चार कारण

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ४ मंसिरको आम निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा नल्याउनुमा आन्तरिक र बाह्य चार कारण औँल्याएका छन् ।