दैलेख : ढुंगा गिट्टी र बालुवाको अवैध उत्खननले खोलानाला संकटमा पर्दै गएका छन्। स्थानीय स्रोतसाधनको उपयोगको अधिकार स्थानीय सरकारमातहत आएसँगै दैलेखका खोलाहरुमा अवैध रुपमा ढुंगा गिट्टी र बालुवा उत्खनन बढेको हो।
खोलाको सतह निकै तलसम्म पुग्ने गरी बालुवा ढुंगा र गिटी उत्खनन गरिएको देखिन्छ। यस्ता कार्यहरू...