कर्जामा १४ अर्ब डुबेपछि बैंकले गुहारे न्यायाधीकरण !

२६ असार, काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा मात्रै २ खर्ब भन्दा बढी कर्जा असुली गर्न सकेका छैनन् । लामो समयसम्म ठूलो परिमाणमा कर्जा उठाउन नसकेपछि बैंकहरुले ऋण असुली न्यायाधीकरण गुहारेका छन् । विभिन्न बैंकहरुले लगानी गरेको कर्जा भाखा नाघेको र कतिपय कर्जाको धितो लिलाम गर्दा समेत कर्जा असुली हुन …

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह […]

राष्ट्र बैंकले किन गर्यो पुँजी कर्जामा कडाई ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा जाने चालू पुँजी कर्जामा कडाई गरेको छ । बैंकले हालैमात्र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै चालु पुँजी कर्जाको अधिकतम सीमा निर्धारण गरेको हो । बैंकले २ करोडसम्म र २ करोडभन्दा माथिको चालु पुँजी कर्जालाई दुई किसिममा विभाजन गरेर सीमा निर्धारण गरेको छ । २ करोडसम्म चालु पुँजी कर्जा चाहने फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा अनुमानित वार्षिक कारोबारको अवस्था हेरि अधिक

राष्ट्र बैंकले चालू पुँजी कर्जाको सीमा तोक्यो

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाइ गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमार्फत प्रवाह हुने चालू पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । राष्ट्र बैंकले यस्तो कर्जामा कडाइ गर्न...

व्यक्तिगत कर्जामा राष्ट्र बैंकले गर्‍यो थप कडाइ

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत व्यक्तिगत प्रयोजनका कर्जाहरुमा थप कडाइ गरेको हो । यसअघि नै यस्तो कर्जाको सीमा अधिकतम ५० करोड तोकेकोमा अब […]

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कर्जामा गर्‍यो कडाइ

काठमाडौं : राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको छ। यो कडाइले घरजग्गा कारोबारलाई थप संकुचित बनाउनेछ। पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ। मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा…

राष्ट्र बैंकले कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारी सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव भएपछी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा […]

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

१८ पुस, काठमाडौं । चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने भएको छ । राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारेर सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नै शेयर बजार लगायत […]

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्ने लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चाल

आयात कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले आयात कर्जामा कडाइ गरेको छ । बिहीबार एकीकृत निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ट्रस्ट रिसिप्ट कर्जा (टीआर) कर्जामा अधिकतम ९० दिनसम्मको लागि मात्र समय दिन पाउने गरी सीमा तोकेको हो ।राष्ट्र बैंकले गत वर्ष टीआर, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम १२० दिनसम्मको अवधिका […]

मार्जिन कर्जामा १२ करोडको सिलिङ हटाउन माग गर्दै राष्ट्र बैंकलाई ज्ञापनपत्र

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले विभिन्न नीतिमार्फत्...