काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […]
The post हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि first appeared on हाम्रो खेलकुद.
एजेन्सी – नेपाली महिला क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता रानामगर सम्मिलित टोर्नाडोस वुमन्स हङकङ जारी दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता पहिलो खेलमा फाल्कोन्स वुमन्ससँग ४१ रनले पराजित भएको छ । सोमबार दिउँसो भएको खेलमा जितको लागि १ सय ५१ रनको बलियो बिजयी लक्ष्य पछ्याएको टोर्नाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो । जितको लागि १ […]
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश महिला क्रिकेट टोली हङकङ क्रिकेट क्लबसँग पहिलो टि२० अभ्यास खेलमा ५७ रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेलमा हङकङले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । […]
काठमाडौं : एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दै छन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो।भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूहचरणको यो पहिलो खेल हो।एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो। धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो। भारतले उक्त खेल २
एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दैछन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो। भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूह चरणको यो पहिलो खेल हो। एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा […]
काठमाण्डाै - यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो ।
जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले ।
यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४...
एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ […]