यूएईलाई ८ विकेटले हराउँदै हङकङ एसिया कपमा छनोट

हङकङले दुई दिनपछि सुरु हुने एसिया कप क्रिकेट खेल्ने भएको छ । एसिया कप छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै हङकङ टी–२० एसिया कपमा छनोट भएको हो ।

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट...

बाबर र यासिम चम्कदा हङकङ एसिया कप छनोट नजिक

एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ […]

एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक

काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने – देशसञ्चार

काठमाडौं- एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ। समूह एफमा रहेका यी तीन टोलिमध्ये विजेता टोली भारतमा हुने एसिया कपमा छनोट

युएईलाई हराउँदै हङकङ एसिया कपमा छनोट

मलेसियामा सम्पन्न एसिया कप छनोटमा युएईलाई हराउँदै हङकङ एसिया कपका लागि छनोट भएको छ। बिहिबार मलेसियाको किनरारा ओभल मैदानमा युएईले दिएको १७७ रनको लक्ष्य तीन बल अगावै पुरा गर्दै हङहङ युएईमा आगामी महिना हुने एसिया कपका लागि छानिएको हो।