हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […] The post हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

चाइना ट्रेड सहकारीको साधारणसभा

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।...

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

काठमाडौँ- नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक […]

चीनले साउथ चाइना सीमा भियतनाम र फिलिपिन्सलाई माछा मार्न रोकेपछि…

एजेन्सी, ३ जेठ । चीनले साउथ चाइना सीमा आफ्नो प्रभाव मात्र बनाएको छैन त्यस क्षेत्रका देशहरुलाई प्रतिबन्ध नै लगाएको छ । साउथ चाइना सीको टापुको विवादमा चीनले उक्त क्षेत्रमा नियन्त्रण बढाइरहेको छ । चीनले भीयतनाम र फिलिपिन्सलाई साउथ चाइना सीमा माछा मार्न प्रतिबन्ध लगाएको छ । यसले साउथ चाइना सीमा सार्वभौमिकताको विवाद देखिएको छ । […]

चाइना युनिकमको ५जी प्राइभेट नेटवर्क प्लस उपलब्धि सार्वजनिक

काठमाडौं । एमडब्ल्यूसी बार्सिलोना २०२२ मा चाइना युनिकमको ५जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरू सार्वजनिक भएको छ । ह्वावे, चाइना युनिकम, जीएसएमए, मिडिया, फेरोटेक, च्यांगआन अटोमोबाइल, हाइकरोबोट र सान्सी सिआंगिग कोकिंग कोल ग्रुपले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपलब्धिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा एज इन्टरकनेक्सनका लागि प्राइभेट नेटवर्क, उच्च-विश्वसनीय क्याम्पस नेटवर्क र विभेदित सेवाहरूका लागि […]

इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग भायनेटको साझेदारी

भायनेट कम्युनिकेसन्सले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सिसिएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो । जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ ।सिसिएससँग संसारभरी अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, […]

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ । सीसीएससँग...

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।सीसीएससँग अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको भायानेटले दाबी गरेको छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सु

चाइना एभरग्राण्डको सेयरमा गिरावट

एजेन्सी, १३ मंसिर । चाइना एभरग्राण्ड ग्रुपका अध्यक्षले करिब ३४ करोड ४० लाख अमेरिकी डलर उठाउन सो कम्पनीमा भएको आफ्नो सेयरको ठूलो हिस्सा बेचेपछि कम्पनीको सेयरमा सोमबार ४.८ प्रतिशतले गिरावट आएको छ । सो ग्रुपको लगानी रहेको चाइना एभरग्राण्ड न्यू इनर्जी भेइकल ग्रुप लिमिटेडको सेयरमा पनि ५ प्रतिशत गिरावट आएको छ । एभरग्राण्ड ग्रुपले सो […]

चाइना टेलिकममाथि प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय

एजेन्सी । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकममाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै अमेरिकाले चाइना टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । सो निर्णयसँगै चाइना टेलिकमले अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्नुपर्नेछ । चीनको सरकारी नियन्त्रणमा रहेको कम्पनीले आफ्नो अमेरिकाको सञ्चारमा पहुँच दिने, डेटा डेटा स्टोर […]