काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश महिला क्रिकेट टोली हङकङ क्रिकेट क्लबसँग पहिलो टि२० अभ्यास खेलमा ५७ रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेलमा हङकङले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । […]